‘आए एम् ट्वान्टी वान’को ७० प्रतिशत छायांकन सकियो

द सिनेमा टाइम्स, काठमाडौं– रेनाशा वान्तवा राई निर्देशित सिनेमा ‘आइ एम् ट्वान्टी वान’ छायांकनको अन्तिम चरणमा छ । केहि दिन पहिले मात्रै सिनेमा निर्माण टिम धरानको छायांकन सकाएर काठमाडौं फर्किसकेको छ । ‘सिनेमाको ७० प्रतिशत छायांकन सकिसक्यो । अब, सिनेमाको गीत र केहि दृश्य खिच्न बाँकी छ । लगभग १५ दिनमा सिनेमाको छायांकन सकिन्छ ।…