दिनेशको ‘प्रकाश’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा बन्न लागेको सिनेमा 'प्रकाश'को औपचारिक निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने सिनेमामा अभिनेता प्रदीप खड्का र रेनु योगीको मुख्य भुमिका रहनेछ । यहि सिनेमाबाट धनगढीकी रेनु योगीले डेब्यू गर्दैछिन् । सिनेमामा प्रदीप…