पुष्प र वर्षाको ‘मनसँग मन’को छायांकन सकियो

द सिनेमा टाइम्स, काठमाडौं – कैलाश राईको निर्देशनमा तयार भएको सिनेमा ‘मनसँग मन’को छायांकन सकिएको छ । कालिञ्चोकका रमणिय स्थानमा एक गीतको सुटिङ गरेसँगै सिनेमाको छायांकन सकिएको हो । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् । छायांकन गरिएको गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन…