नेपाल–अमेरिका चलचित्र महोत्सवको लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करणका लागि विश्वभरबाट आवेदन खुल्ला गरिएको छ । आगामी जुन १८ देखि २० सम्म वासिङ्गटनमा महोत्सव आयोजना गर्न लागिएको हो । चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा सिनेमा, एनिमेशनका साथै सबै विधाका सिनेमाहरु प्रदर्शन गरिने छ । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न…