गणेश चतुर्थीमा नीताको ‘श्री गणेश भजन’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री नीता ढुंगाना अब गायिका पनि बनेकी छन् । उनले आफ्नै आवाज रेकर्ड 'श्री गणेश भजन' सार्वजनिक गरेकी छन् । शनिबार गणेश चतुर्थीको अवसर पारेर नीताले यो भजन सार्वजनिक गरेकी हुन् । पुरानो गणेश भजनलाई नयाँ रुप दिएकी नीताले यसको शब्दको लागि युट्युबबाट 'गणेश मन्त्र'को आधिकारिक राइट लिएकी हुन् ।…