anmol jasita

‘कमाण्डर’ कालोबजारी र भ्रष्टाचार विरुद्द छ – निर्देशक बिबेक सापकोटा

द सिनेमा टाइम्स, काठमाडौँ - माघ १० गते रिलिज हुने सिनेमा 'कमाण्डर' भ्रष्टाचार, तस्करी र कालोबजारी विरुद्द निर्माण गरिएको यसका निर्देशक एलआर बिबेक सापकोटाले बताएका छन् । सिनेमाको लेखक तथा निर्माता पनि रहेका सापकोटाले मंगलबार राजधानीमा प्रेसमिट गरेर सिनेमाको जानकारी दिए । सोलो रिलिजको मौका पाएको सिनेमामा भरमार एक्सन, लभ र सेन्टीमेन्ट रहेको निर्देशक सापकोटाले दावी…