कलाकार संघको सहयोगार्थ ‘दि कर्मा’को च्यारिटी सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ सिनेमा 'दि कर्मा'को च्यारिटी सम्पन्न गरिएको छ । मंगलबार च्यारिटीबाट उठेको रकम संघलाई प्रदान गरिएको सिनेमाका निर्माता जयराज रोयले बताए । च्यारिटी पश्चात संघका अध्यक्ष रविन्द्र खड्काले सहयोगको लागि सिनेमा निर्माण पक्षलाई धन्यवाद व्यक्त गरे । च्यारिटीलाई चलचित्र निशुल्क दिने निर्माताहरु पनि भेटिने रहेछ, उहाँहरुले त…