anmol jasita

विपिनले ल्याएँ सेल्फी खिच्ने कन्टेस्ट

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेता विपिन कार्की स्टारर सिनेमा 'सेल्फी किङ' आउँदो माघ २४ बाट अलनेपाल रिलिज हुँदैछ । रिलिजको मिति नजिकिदै गर्दा निर्माण पक्ष प्रचारमा उत्रिएको छ । प्रचारको सामाग्री अनुरुप टिमले 'हाम्रो सेल्फी किङ कन्टेस्ट' घोषणा गरेको छ । यस कन्टेस्टमा सहभागिता जनाउन ह्युमर तथा कमेडी हाउभाउसहितको सेल्फी खिचेर हाम्रो कम्युनिटीमा (लिंक) पोस्ट…