नीताको फेसबुक अकाउन्ट ह्याक, म्यासेन्जरको लिंक नखोल्न आग्रह !

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेत्री नीता ढुंगानाको अफिसियल फेसबूक अकाउन्ट ह्याक भएको छ । शनिबार रातिदेखि अकाउन्ट ह्याक भएर तनावमा रहेकी नीताले म्यासेन्जरमा आउने अपरिचित लिंक नखोल्न सबैलाई आग्रह पनि गरेकी छन् । अपरिचित व्यक्तिबाट आएको लिंक खोल्दा फेसबुक ह्याक हुने सम्भावना रहने भएकाले उनले सबैलाई सतर्क रहन पनि आग्रह गरेकी छन् । आफ्नो…