‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई ‘कबड्डी ३’को तीन लाख सहयोग

द सिनेमा टाइम्स, काठमाडौँ - असोज ३ गते रिलिज हुने सिनेमा 'कबड्डी कबड्डी कबड्डी'को टिमले भरतपुरमा निर्माणाधीन 'गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला'लाई तीन लाख रकम सहयोग गरेको छ ।आइतबार 'कबड्डी ३' कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले 'धुर्मुस सुन्तली फाउन्डेसन'का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई चेक हस्तान्तरण गरे । देशको गौरव आयोजनामा सानो भए पनि…