‘प्रेमगीत ३’ शिर्ष गीतको भव्य रेकर्ड

द सिनेमा टाइम्स, काठमाडौँ - छायाँकनमा जानु भन्दा अगाडी नै सर्वाधिक चर्चामा रहेको सिनेमा 'प्रेमगीत ३'को शिर्ष गीतका लागि ८० जना बाद्यबाधक प्रयोग गरिएको छ । रेडियो नेपालको सबैभन्दा ठुलो रेकर्डिङ स्टुडियोमा कलाकार पनि सहभागी थिए ।निर्माण कम्पनि आसुसेन फिल्मसले दिएको जानकारी अनुसार सामुहिक आवाजको लागि कलकार शिवश्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र निर्माता सन्तोष…