शुभ-मुहर्तसँगै ‘रिजन अफ रिया’को छायाँकन सुरु

द सिनेमा टाइम्स, काठमाडौं - मिलन आले मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘रिजन अफ रिया’ को छायाँकन सुरु भएको छ । बिहीबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभ साइतमा सिनेमाको मुहर्त गरियो । शुभ-मुहर्तसँगै सिनेमाको बिहीबारबाटै छायांकन सुरु गरिएको छ ।धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुने सिनेमामा नविन अधिकारी, करण सिंह…