नविन र कसिसको मुख्य भुमिकामा ‘रिजन अफ रिया’ बन्ने

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक मिलन आले मगरको निर्देशनमा निर्माण हुने सिनेमा 'रिजन अफ रिया'को निर्माण घोषणा गरिएको छ । धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने सिनेमाको मंगलबार राजधानी स्थित गुञ्जन स्टुडियोमा एक गीत रेकर्ड समेत गरिएको छ । विकास चौधरीको संगीत रहने गीतमा अन्जु पन्तले स्वर भरेकी छन् । उक्त गीतको शब्द गीतकार…