‘मारुनी’बाट अफर आउँदा किन डराएकी थिइन साम्राज्ञी

द सिनेमा टाइम्स, काठमाडौं - निर्माण घोषणा भएसँगै चर्चामा रहेको सिनेमाको हो 'मारुनी' । यो सिनेमाको सामेबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको थियो । सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको भुमिकालाई लिएर निकै चर्चा परिचर्चा भैरहेको छ ।यस्तै, सोमबार सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’को कथा…