छठपर्वमा विराज र निकिताको ‘साङ्लो’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - एक तर्फ नेपाली सिनेमाका सर्वाधिक सफल एक्सन स्टार विराज भट्ट र अर्को तर्फ सन् २०१७ की 'मिस नेपाल वर्ल्ड' निकिता चान्डक । यी दुईको पहिलो सहकार्यले गर्दा सिनेमा 'साङ्लो' दर्शक माँझ प्रतिक्षित छ ।एक्सन लभस्टोरी सिनेमा अहिले पोस्ट-प्रोडक्सनमा छ । र, पोस्टबाटै सिनेमाको रिलिज डेट आउट गरिएको छ । निर्माण पक्षले…