राजेश हमालको तुलना अमिताभ बच्चनसँग

द सिनेमा टाइम्स, काठमाडौँ - भारतको लोकप्रिय संचार माध्यम 'आज तक'ले नेपाली अभिनेता राजेश हमालको बारेमा विशेष आर्टिकल लेखेको छ । आज तकको अनलाइन संस्करणमा राजेशलाई बलिउड महानायक अमिताभ बच्चनसँग तुलना गरिएको छ । प्रिया शांडील्य लेखेको उक्त लेखमा भनिएको छ , 'नेपाली सिनेमामा अमिताभ बच्चनको रुपमा लोकप्रिय अभिनेता राजेश हमाल भारतीयको लागि त्यहि चर्चित अनुहार होइनन् ।…