सुवासको नयाँ सिनेमा ‘नन्दुलाल’मा खगेन्द्र हिरो

द सिनेमा टाइम्स, काठमाडौं - निर्माता सुवास गिरी 'कृ' रिलिज सिनेमा निर्माणमा सुस्ताएका थिए । अब, भने निर्माता गिरी नयाँ सिनेमा निर्माणको तयारीमा जुटेका छन् । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा मुख्य अभिनेतको रुपमा खगेन्द्र लामिछानेलाई फाइनल गरेका छन् । खगेन्द्र हाल आफ्नै निर्देशनमा निर्माण हुने सिनेमा पानिफोटोको प्रि-प्रोडक्सनमा व्यस्त छन् । योसँगै खगेन्द्र…