दिपेन्द्रको ‘आमा’मा सुर्यमालाको ठाउँमा मिथिलाको प्रवेश

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा आमाको मुख्य कलाकारमा मिथिला शर्माको प्रवेश भएको छ । यस अघि उक्त भुमिकामा कलाकार सुर्यमाला खनाल अनुबन्धित भएकी थिइन् । सूर्यमालाले आफ्नो भागका केही दृश्यको छायांकन समेत गरिसकेकी थिइन् । असार १५ गतेबाट छायाँकन सुरु गरिएको सिनेमा आमाको हाल नेपालमा सोचे अनुरुप…