डा. सिके राउतको जीवनीमाथि बन्ने सिनेमाको निर्माण घोषणा !

द सिनेमा टाइम्स, काठमाडौं - माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमाको 'डा. सिके राउत'को निर्माण घोषणा गरिएको छ । मधेश अभियन्ता डा. सिके राउतको जीवनीमाथि नेपाली सिनेमा निर्माण हुने भएको हो । ‘डा. सिके राउत’ नाम जुराइएको सिनेमाको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गर्यो । सिनेमामा…