‘जात्रै जात्रा’को ५१ औं दिने कार्यक्रममा ‘श्वेता श्री फाउन्डेसन’लाई एक लाख सहयोग

द सिनेमा टाइम्स, काठमाडौं - दयाहाङ राई, विपिन कार्की, वर्षा राउत रविन्द्र सिंह, रविन्द्र झा स्टारर सिनेमा 'जात्रै जात्रा'ले शुक्रबार प्रदर्शनको ५१ औं दिन पुरा गरेको थियो । जेष्ठ ३ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राजधानीका एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिज लगायतका सिनेमा हलमा प्रदर्शनको ५१ औं दिन मनाउन…