शिल्पा भन्छिन्,-‘सानो मनको कथावस्तु निकै प्रभावशाली छ’

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'सानो मन' निर्माण यतिवेला प्रचार प्रसारको लागी मोफसल यात्रामा रहेको छ । सिनेमा निर्माण टिमले शुक्रबार चितवनका पत्रकारमाझ सिनेमाको विषयलाई लिएर अन्तक्र्रिाया गरेको छ । अभिनेत्री शिल्पा मास्के, अभिनेता सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धर सानो मन प्रचारको लागी चितवन पुगेका थिए…