‘साइनो’ गीत रिलिज, टिक-टक बनाउँदा पुरस्कार जित्ने अवसर

द सिनेमा टाइम्स, काठमाडौँ - वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित सिनेमा 'साइनो'को दोस्रो गीत सार्वजनिक गरिएको छ । 'कुन मायाको साइनो' बोलको रिलिकल गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । भने, रामजी लामिछानेले कोरियोग्राफी भरेका छन्…