नेपाली ‘पासवर्ड’मा समावेश सन्नीको ठुम्का सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीलाई फिचरिङ गरिएको नेपाली गीत सार्वजनिक गरिएको छ । 'आजको साम' बोलको गीतमा सन्नीले थुप्रै कोरसका बीच ठुम्का लगाएकी छन् ।सिनेमा 'पासवर्ड'मा समावेश गीतमा सन्नीसँग कलाकार विक्रम जोशीले पनि ठुम्का लगाएका छन् । भने, गीतमा अनुपबिक्रम शाहीलाई फिचर्ड गरिएको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द…