‘आप्पा’को नयाँ ओएसटी ‘साउने झरी’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - दयाहाङ राई स्टारर सिनेमा 'आप्पा'को प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतले बाबु-छोरो रोमान्स र यात्राको कथा बोल्छ । आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको 'साउने झरी' बोलको ओएसटी गीतमा मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा उमेश…