‘प्रेमगीत ३’मा प्रेमको भुमिकामा अनुभव रेग्मी अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - नयाँ वर्ष २०७६ सालको अवसर पारेर प्रदर्शनको तयारी सहित निर्माण घोषणा गरिएको सिनेमा ‘प्रेमगीत ३’ अहिले चर्चाको शिखरमा छ । निर्माण घोषणासँगै दर्शकले 'प्रेमगीत ३' लाई चासोका साथ हरेका छन् । सिनेमामा एकपछि अर्को भित्रिएका नयाँ तथा पुराना कलाकारका अनुबन्धित भैरहेका छन् । चैत २८ मा सिनेमाको रिलिज हुने तय…