‘सानो मन’को शिर्ष गीत गाउनेलाई गीत रेकर्ड गर्ने अवसर

द सिनेमा टाइम्स, काठमाडौं - पछिल्लो समय प्रदर्शनको तयारीमा रहेका सिनेमाले प्रचार प्रसारमा नयाँ नयाँ फण्डा अपनाइ रहेका छन् । ती फण्डाले केही सिनेमालाई राम्रै फाइदा मिलेको छ । भने, केही सिनेमालाई यस्ता प्रचार फण्डाको प्रभाव न्युन रहेको पाइन्छ । यस्तैमा आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'सानो मन' निर्माण टिमले एक कन्टेस्टको…