फिल्मीखबरको दशौँ बार्षिकोत्सव सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा सम्वन्धि अनलाइन पत्रिका फिल्मीखबर डटकमले आफ्नो दशौँ बार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मीखबरले आफ्ना सदस्यलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्यो ।फिल्मीखबरसँग जोडिएर पत्रकारिता कर्म गरेका कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल…