‘कबड्डी कबड्डी कबड्डी’ को सेटमा रोमान्टिक दयाहाङ र उपासना

द सिनेमा टाइम्स, काठमाडौं - सुपरस्टारर अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा 'क्याप्टेन'बाट डेव्यु गरेकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । 'क्याप्टेन' रिलिज ताका उपासनाको चर्चा परिचर्चा निकै भएको थियो । उनलाई नेपाली सिनेमा क्षेत्रमा सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेकी थिइन् । उनै उपासना अहिले दोस्रो सिनेमाको रुपमा सुपरहिट सिनेमा 'कबड्डी'को तेस्रो सिरिजमा काम गरिरहेकी…