आयुष्मान र प्रियंकाले गाएको ‘प्रेम दिवस’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी जेष्ठ ३१ गतेबाट प्रदर्शनको तयारी मा रहेको सिनेमा 'प्रेम दिवस'को नयाँ गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीको स्वर समावेश गरिएको छ । प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले यो गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा मुख्य कलाकार प्रियंका र…