नेपाली सिनेमाको हिस्सा बन्दा खुसी छिन् सन्नी

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नी लिओनीले नेपाली सिनेमा 'पासवर्ड'को गीतमा नृत्य पस्किइन । 'आजको साम' बोलको गीत सार्वजनिक समेत भैसकेको छ ।गीत रिलिज भएपछि सन्नीले खुसि व्यक्त गरेकी छन् । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त गीतको लिंक सेयर गर्दै नेपाली सिनेमाको हिस्सा बन्न पाएकोमा उनले खुसि व्यक्त गरेकी हुन्…