युरोपमा मन्द मुस्कान सहित रोमान्टिक सुहाना (फोटो फिचर)

द सिनेमा टाइम्स, काठमाडौं - यतिवेला अभिनेत्री तथा निर्देशक झरना थापा र सुहाना थापा 'ए मेरो हजुर ३'को विदेश प्रदर्शनको लागी युरोपमा छन् । सिनेमा प्रदर्शनसँगै उनीहरुले युरोपका विभिन्न ठाउँमा घुमघाम समेत गरेका छन् । सुहानाले सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर मन्द मुस्कान सहित रोमान्टिक बनेकी छन् । सुहानाका उक्त तस्वीर निर्देशक तथा…