प्रदर्शन मिति पक्का गर्दै ‘न यता न उता’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - गतवर्षको माघ २५ गतेबाट प्रदर्शनको तयारी गरिएको सिनेमा 'न यता न उता'को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड गरिएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको सिनेमाको निर्माण टिमले शुक्रबार 'न…