शनिबार ‘जात्रै जात्रा’ आक्रामक, दर्शक प्रतिक्रियाले उत्साहित टिम

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा 'जात्रै जात्रा'ले बक्सअफिसमा आक्रमक ओपनिङ गरेको छ । पहिलो दिन सुखद सुरुवात गरेको सिनेमा शनिबार देशैभर आक्रामक बन्यो । शनिबार देशभरका मल्टीप्लेक्समा व्यापार आक्रामक रहँदा सिंगल तर्फ पनि उच्च रह्यो । प्रदीप भट्टराई निर्देशित कमेडी ड्रामालाई दर्शक प्रतिक्रिया पनि उम्दा मिलेको छ । त्यसैले सिनेमाले लामो…