‘जात्रा’ वर्तबन्ध, ‘जात्रै जात्रा’ विवाह !

द सिनेमा टाइम्स, काठमाडौँ - प्रदीप भट्टराईको निर्देशनमा बनेको सिनेमा 'जात्रै जात्रा' एक थरी दर्शकको व्यग्र प्रतिक्षामा छ । भने, अर्को थरी दर्शकले सिनेमालाई लिएर केहि प्रश्न उब्जाएका छन् । ट्रेलर रिलिज पश्चात अधिकाँस दर्शकले 'जात्रा' र 'जात्रै जात्रा'मा खासै भिन्नता पाएनन् । र, यी दुई सिनेमामा के चै फरक कुरा छ त ? भन्ने…