करोड माथि हेरिएका ८ सिनेमा (सुची)

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमाको सफलता नाप्ने पहिलो खुड्किलो हल हो । हलमा दर्शकले काटेको टिकटको पैसाले निर्मातालाई मुनाफा दिदैन,  तवसम्म सिनेमा सफल भएको मानिदैन । डिजिटल, ओभरसिज राइटबाट कमाइने पैसा मात्र निर्माताको गोजी भर्नको लागि हो । यसले बक्सअफिससँग कुनै सरोकार राख्दैन । दशक अगाडीसम्म हल पश्चात डिभिडीमा सिनेमा बिक्री गरिन्थ्यो । अहिले…