फ्राईडे रिलिज : हलमा ‘साईनो’सँग अन्य दुई सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबारबाट तीन सिनेमा बक्सअफिसमा आफ्नो प्रदर्शन यात्रा तय गरेका छन् । फ्राईडे रिलिज अन्तर्गत आजबाट सिनेमा हलमा रमेश थापा निर्देशित सिनेमा ‘साईनो’, दिनेश पौडेल निर्देशित सिनेमा ‘रे’ र शंकर अधिकारी घायलको निर्देशनमा निर्माण भएको सिनेमा ‘काँचुली’ देशैभर प्रदर्शनमा आएका छन् । निता ढुंगाना, मिरुना मगर र राजकुमार स्टारर सिनेमा 'साईनो'…