रेनेशाको ‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडी जसिता

द सिनेमा टाइम्स, काठमाडौं - कोरियोग्राफर हुँदै 'इन्टु मिन्टु लण्डनमा'बाट निर्देशक बनेकी रेनेशा वान्तवा राई राणाको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा 'आइएम ट्वान्टी वन्'को घोषणा गतवर्ष नै गरिएको थियो । सिनेमामा मुख्य अभिनेताको रुपमा 'इन्टु मिन्टु लण्डनमा' डेव्यु धिरज मगरलाई पक्का गरिएको थियो । तर, धिरजको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको टुङ्गो लागेको थिएन् । बेलाबेला…