द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा आफैँमा देशको कला, संस्कृति र संस्कारको संरक्षण, सम्बर्द्धन र प्रचार गर्ने माध्यम हो । त्यसैले सिनेमा देशको कला, संस्कृति संरक्षण र सम्बर्द्धन गर्ने माध्यम हो भनिन्छ । सिमोस सुनुवारले निर्देशन गरेको सिनेमा ‘जन्ते बाख्रो’ले पनि नेपाली ग्रामीण समुदायमा केही समय अगाडिसम्म रहेको जन्ते बाख्रो खाने परम्पराको कथा भन्दैछ ।…