द सिनेमा टाइम्स, काठमाडौं । हाल प्रदर्शन भइरहेको चर्चित सिनेमा ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रालिले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस सिनेमाले रिलिजको…