सिनेमा ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा

द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘द ब्ल्यू लाइट’ को निर्माण घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेको हो। यस सिनेमालाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान हाल प्रतिक्षित सिनेमाको रूपमा रहेको ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। ‘द ब्ल्यू लाइट’ उनको डेब्यु निर्देशन हुनेछ। स्काइफल पिक्चर्स को प्रस्तुति…