जेठ १० मा आर्यन, प्रदीप र पल स्टारर ‘पूजार सार्की’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार ‘पूजार सार्की’को दुई पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह आ-आफ्नो चरित्रमा चित्रित छन् । यसअघि नै उनीहरुको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको थियो । सिनेमाको पोस्टरले यी तीन पात्र साथी रहेको बुझाउँछ…