‘परालको आगो’बाट ७ वर्षपछि सिनेमा निर्माणमा कमब्याक गर्दै सुशील पोखरेल

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सुशील पोखरेल ७ वर्षपछि सिनेमा निर्माणमा कमब्याक गर्दैछन् । नेपाली सिनेमा उद्योगमा विश्वासिलो निर्माताको पहिचान बनाएका पोखरेलले ‘परालको आगो’बाट पुनः सिनेमा निर्माणमा फर्किएका हुन् । बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगोले’ले सार्वजनिक पोस्टर, टिजर तथा गीतबाट दर्शकमाझ उत्सुकता बढाइरहेको छ । निर्माताले आफ्नो सिनेमामाथी गरेको भरोसाले यो…