द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘महाराजधिराज’को मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण टिमले नयाँ वर्षको दिन पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै पोस्टर समेत सार्वजनिक गरेको हो । लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम फाइनल गरेको हो…