द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक सिनेमामा सहकार्य गर्ने भएका छन् । शुक्रबार उनीहरूबीच नयाँ सिनेमाका लागि लिखित सम्झौता भएको हो । चन्द्र र पलको पहिलो पटक ‘आ बाट आमा’मा सहकार्य भएको थियो । यसको दोस्रो श्रृंखला (सिक्वेल)मा पनि पलको मुख्य भूमिका रहेको छ । नयाँ सिनेमाको…