असोज २ गते संविधान दिवसको अवसरमा ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’ रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिँगेदाउ २’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने भएको हो । यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिएपनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि…