‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्‍याप भर्सन सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा 'एक मुठ्ठी बादल'को केही समय अगाडी सार्वजनिक गीत 'रेल घुम्यो घुम्तीमा'को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरिएको छ । सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत र ट्रेलरलाई रुचाएका छन् । यो गीत लोकलय दर्शकले रुचाएकाले लिरिकल र्‍याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको…