आमाको संघर्ष र सफलताको कथा ‘लालीबजार’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को ट्रेलर सार्वजनिक गरिएको छ । गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्कालाई केन्द्रमा राखिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा आमा र छोरी बीचको कथा देखाइएको हो । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन्…