वैशाख १२ गते रिलिज हुने ‘खेल’को शीर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘खेल’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ । संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्रीहरू…