मेकरहरूले नै गरे ‘ममी’को तारिफ, भन्छन्- थ्रिलर/हरर जानरामा अहिलेसम्मकै बेष्ट मुभी, बल्कबस्टर हुनुपर्छ

द सिनेमा टाइम्स, काठमाडौं । उत्साहजनक प्रतिक्रिया पाइरहेको प्रदर्शनरत सिनेमा 'ममी'को मेकरहरूले नै तारिफ गरेका छन् । सिनेमा हेर्न हल पुगेका दर्शकले 'ममी'को खुलेर तारिफ गरेका हुन् । निर्देशक र कलाकारहरूले यो सिनेमाको तारिफ गरेका हुन् । निर्देशक विनोद पौडेलले 'ममी'को मुक्तकण्ठले प्रशंसा गरे । थ्रिलर/हरर जानरामा 'ममी' नेपालमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा उत्कृष्ट सिनेमा भएको…