हसाउँदै गम्भीर कथा भन्ने ‘फेरि रेशम फिलिली’

द सिनेमा टाइम्स, काठमाडौं । आफू र आमाको दुःख कटाउन अमेरिका जाने खोज्ने छोराको सपना र त्यसको बाधक बन्ने समाजको कथा नै सिनेमा ‘फेरि रेशम फिलिली’को मुख्य कथा हो । खाडी गएर आफू र घरको दुःख सल्टाउने सपना पूरा नभएपछि अमेरिका जान खोज्ने तर त्यसको डाहा गर्ने आफ्नै साथी र उसको पछि लागेर अमेरिका जान…